RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

त्रि. वि., शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) र शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच सम्झौता

त्रि. वि., शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) र शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच सम्झौता

2025-11-09

आज मिति २०८२ कार्तिक २३ गतेका दिन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र र त्रि. वि., शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) बीच बिभिन्‍न १८ वटा Disbursment Linked Indicators (DLI) Verification कार्यका लागि सम्झौता सम्पन्न भएको छ।