RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

त्रिभुवन विश्‍वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) र नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) बीच सम्झौता सम्पन्न

त्रिभुवन विश्‍वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) र नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) बीच सम्झौता सम्पन्न

2026-01-13

जाजरकोट र बझाङ भूकम्पबाट प्रभावित विद्यालयका बालबालिकामा पुगेको शैक्षिक क्षति र सोको आपूरणका लागि गर्नुपर्ने कार्यको अध्ययन विषयक अनुसन्धानका लागि त्रिभुवन विश्‍वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) र नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) बीच सम्झौता सम्पन्न भयो।