Kirtipur, Kathmandu
सेरिडमा जर्नल सम्पादन तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा, सेरिड, बल्खुमा आयोजित पाँच दिने “Training on Journal Editorial Management – 2026” वि. सं. २०८३ जेठ २३ गते (सन् २०२६ जुन ६) सफलतापूर्वक सम्पन्न भएको छ।