RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

सेरिड र शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच सम्झौता

सेरिड र शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच सम्झौता

2025-04-11

सेरिड र शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच सम्झौता

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय र सेरिड बीच भएको सम्झौता बमोजिम, शिक्षा तथा मानवस्रोत विकास केन्द्र बीच चालु आर्थिक बर्ष २०८१/०८२ का लागी बिभिन्‍न ६ वटा विषयवस्तुहरुमा अनुसन्धान गर्ने सम्झौता सम्पन्न भएको छ।