Kirtipur, Kathmandu
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयले मिति २०८०।०५।०३ मा त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको उपस्थितिमा राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गतको अनुसन्धान परियोजना नवप्रर्वतनात्मक अनुसन्धान अनुदान -Innovative Research Grant (IRG_ प्राप्त गर्न सफल अनुसन्धान केन्द्रहरु शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का मुख्य अनुसन्धान कर्ता, सहायक अनुसन्धान कर्ता, कार्यकारी निर्देशकहरु बिच अनुसन्धान सम्झौता गरेको छ ।