RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

अनुसन्धान प्रस्तावना आह्वान गरिएको बारे।

अनुसन्धान प्रस्तावना आह्वान गरिएको बारे।

2025-10-28
RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

यस शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), त्रिभुवन विश्वविद्यालयको विगतदेखि वर्तमानसम्मसको अनुसन्धान गर्नुपर्ने भएकोले मिति २०८२ मंसिर १ गते कार्यालय समयभित्र त्रि.वि. मा स्थायी रूपमा कार्यरत उप/सह/प्राध्यापकहरू मध्येबाट अनुसन्धान प्रस्ताव आह्वान गरिएको बेहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

विस्तृत जानकारी तथा ToR का लागि Research Management Cell (RMC), CERID को इमेल rmc@cerid.tu.edu.np  वा सेरिडको फोन नं. ०१- ५३८६७३२ मा सम्पर्क गर्न सकिने छ।