RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

अनुसन्धानकर्ताहरू तथा फिल्ड रिसर्चरहरू आवश्यक

अनुसन्धानकर्ताहरू तथा फिल्ड रिसर्चरहरू आवश्यक

2026-04-02

त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मार्फत गरिने  विभिन्न अनुसन्धानात्मक कार्यहरूका लागि अनुसन्धानकर्ताहरू तथा फिल्ड रिसर्चरहरू आवश्यक परेकाले इच्छुक व्यक्तिहरूले तलको लिङ्कमा गई फर्म भरी अनुसन्धानकर्ताको रोस्टरमा आफ्नो नाम सूचीकृत गर्नुहुन अनुरोध छ।
Link:  Researchers' Roster [CERID, TU] – Fill out form