Kirtipur, Kathmandu
हार्दिक आमन्त्रण
यस केन्द्रको ४८औं बार्षिकोत्सव समारोह यहि मिति २०८१ माघ २ गते बुधबार बिहान १०:३० बजे बाट शुरु हुने भएकोले यस केन्द्रका पुर्व प्राध्यापकज्यूहरु एवं पुर्व कर्मचारीज्यूहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरिएको छ।